ताजा पोस्ट :

About

1

शिवपुरी अनलाइनमा हार्दिक स्वागत छ । प्रदेश नं ३ नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका भित्रको सूचना, जानकारी, गतिविधि र आवाजलाई समाचारमार्फत विह्वस्तरस्तरमा पुर्याउने उद्देश्यले यस शिवपुरी अनलाइन सञ्चालनमा ल्याइएको छ । यस अनलाइनलाई बिद्यार्थी बुद्धिजीवि, समाजसेवी, राजनीतिकर्मी, जेष्ठ नागरिक र अग्रजहरुको सल्लाह सुझावमा प्रकाशन तथा प्रसारण गर्दै लगिनेछ ।

- हरि भेटुवाल  

समाचार संयोजक, नुवाकोट/काठमाडौ

शिवपुरी अनलाइनभित्रका स्तम्भहरु

  • मुख्य समाचार
  • राजनीति
  • अर्थ विजनेस
  • कार्यक्रम गतिविधि
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • प्रविधि
  • प्रवास
  • कृषि पर्यटन
  • विचार विवेचना अन्तरवार्ता
  • धार्मिक सांस्कृतिक र प्राकतिक सम्पदा

शिवपुरी अनलाइनमार्फत आफ्नो शुभकामना बाँड्नुहोस्

आफ्नो पूरा नाम थर, ठेगाना, पेशा व्यवसाय या आफ्नो राजनीतिक तह क्षेत्रमार्फत आफ्नो भ्वाइस लेखी पठाउनुहोस् । नैतिक, सामाजिक समर्थनका साथ सल्लाह सुझावसहित सक्दो आर्थिक सहयोगको अपेक्षा

  • अनलाइन सदस्यता वार्षिक बिद्यार्थी रु ५०० र अन्य रु १,०००
  • आजीवन रु ५,०००
  • सहयोग रु १,५०० देखि २,०००, ३०००, ४,००० सक्दो
  • प्रमोटर सदस्यता सहयोग वार्षिक रु ५,००० आजीवन २५,००० माथि

 इमेल : digitalictmedia@gmail.com

Powered By: ShivapuriOnliine