ताजा पोस्ट :

समाज गतिविधि/प्रोफाइल

एमालेबाट तारकेश्वर ९ का वडा अध्यक्षका उम्मेदवार श्यामकृष्ण महर्जनले सार्वजनिक गरे आफ्ना प्रतिवद्धताहरू

काठमाडौं । नेकपा एमालेबाट तारकेश्वर ९ बाट वडा अध्यक्षमा यसपटक श्यामकृष्ण महर्जनले उम्मेदवार दिएका छन् । महर्जनले आफु नेकपा एमालेको वडा पार्टी संयोजक र विगतमा गरेका सामाजिक कार्यहरका अनुभवका कारण वडा अध्यक्षमा उम्मेदवार दिएको बताएका छन् । महर्जनले वडामा आफु निर्वार्चित भएको खण्डमा नगरपालिकाबाट पाउने सेवा सुविधालाई व्यक्तिगत प्रयोग नगरेर शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरिने बताएका छन् । मनमैजुका किसानका सुपुत्र भनेर चिनिने महर्जन सफल व्यवसायी पनि हुन् । उनले रिसोर्ट सञ्चालन, कुखुरा फार्म, गाई फार्म, कृर्षि फाम लगायतका उद्योग व्यवसायमा संलग्न छन् । महर्जनलाई...

Read more

नेकपा एमाले बाट तारकेश्वर वडा न ९मा यी हुन उम्मेदवारहरु

काठमाडौ - आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि तारकेश्वर नगरपालिका वडा नं ९ बाट वडा अध्यक्षमा श्यामकृष्ण महर्जन रहेका छन।                                  त्यस्तै सदस्यहरुमा बसन्त के सी , हरिशरण पाठक महिला सदस्यमा लक्ष्मी अधिकारी , संगीता रम्तेल उम्मेदवार रहेेका छन।  

Read more

तारकेश्वरमा विवेकशील साझाका मेयरका उम्मेदवार महेशजगं कुवँर घरदैलो अभियानमा

काठमाडौ -तारकेश्वर नगरपालिकामा यतिबेला चुनावी माहोल तात्दै गएको छ। राजनीति दलका उम्मेदवारहरु मतदाता घर घरमा गई मत माग्न ब्यस्त देखिन्छन् ।       तारकेश्वरमा उम्मेदवारहरु यतिबेला नगरका वडा हरु मतादाताको घर दैलोमा पुगि मत मागिरहेका छन। तारकेश्वरमा विवेकशील साझा पाटि बाट मेयरमा महेशजंग कुवँरले उम्मेदवार दिएका छन । उम्मेदवार कुवर आजभोलि तारकेश्वर नगरमा मतदाताको घर घरमा टोल टोलमा गई मत मागिरहनु भएको छ।

Read more

तारकेश्वर ९ मा घरदैलो अभियान: एमाले प्रति जनताको विश्वास यस्तो देखियो

काठमाडौँ - जिल्ला स्थित तारकेश्वर नगपलिकामा चुनाबी माहोल तातिएको अबस्था छ।  यहि बैशाख ३० गते हुने स्थानीय निर्बाचनका लागि जनताको घर दैलो मा पुग्दै उमेद्वारहरु भोट माग्न  व्यस्त हुनुहुन्छ।  यहि क्रममा नेकपा एमालेका उमेद्वारहरु पनि मंगलबार बिहानै देखि भोट माग्न ब्यस्त देखिन्थे।   तारकेश्वर नगरपालिकाले कोरोना सङ्क्रमितलाई ५ हजार दिने नगरपालिका स्थित वडा नम्बर ९ मा सोहि वडाका अध्यक्षका प्रत्यासी श्याम कृष्ण महर्जन सहित नगर प्रमुखका उमेद्वार रामेश्वर बोहोरा  उपप्रमुखकि प्रत्यासी भवानी डोटेल " भानु " तथा वर्तमान...

Read more

तारकेश्वरमा काङ्ग्रेसका उम्मेदवारले सुरु गरे घरदैलो कार्यक्रम

काठमाडौ । तारकेश्वर नगरपालिका वडा न ८ बाट नेपाली काङ्ग्रेसका मेयर का  उम्मेदवार कृष्णहरि महर्जनको उम्मेदवारहरुको टोलीले आजबाट  जनताको घर घरमा गयर नेपाली काङ्ग्रेसको उम्मेदवारहरुलाई मत माग्न थालेका छन।    काठमाडौ क्षेत्र न ६ का  प्रतिनिधिसभा सासद भिमसेनदास प्रदानको प्रमुख अतिथिमा कार्यक्रम सुरु गरिएको थियो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तारकेश्वर काङ्ग्रेसले आज घोषणापत्र पनि एक कार्यक्रमका विच सार्वजनिक गर्ने कार्यक्रम पनि रहेको छ।

Read more