ताजा पोस्ट :

कृषि पर्यटन

कटौती गर्दै पर्यटन मन्त्रालयले कर्मचारी

काठमाडौँ । कोभिड–१९ बाट सिर्जित बन्दाबन्दीले आर्थिक आम्दानी खुम्चिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय र मातहत निकायले आर्थिक मितव्ययीता अपनाउँदै जनशक्ति घटाउने निर्णय गरेका छन् । कोभिड–१९ का कारण आर्थिक गतिविधि ठप्प भएको र आम्दानीको स्रोत पनि गुमेको भन्दै मन्त्रालय मातहतका आधिकांश कार्यालयले आर्थिक मितव्ययीता अपनाउनेदेखि धमाधम कर्मचारी कटौती गरिरहेका हुन् । मन्त्रालयले चालू आवको बजेटसम्बन्धी छलफलमा कोभिडका कारण मन्त्रालयमा हुने अतिरिक्त खर्च कटौती गरिने र विभिन्न शीर्षकमा हुने खर्च व्यवस्थापन र आर्थिक मितव्ययीता अपनाइने...

Read more

नुवाकोटमा हावाहुरीसहितको भीषण असिना पानीले मकैबाली नष्ट

नुवाकोट – जेठ १४  गते बुधबार परेको भीषण असिना पानी सहितको हावाहुरीले नुवाकोट जिल्लामा कृषकहरुले लगाएको मकै बालीमा क्षति पुगेको छ।  बिहानैदेखी पर्न शुरु गरेको असिना पानी र हावाहुरीले खेतबारिमा लगाएको हरियो तरकारी तथा मकै बालीमा बढी क्षति गरेको हो। असिना पानीले किसानहरुले लगाएको मकै बालीसँगै तरकारी बालीलाई पनि क्षति गरेको छ। असिना पानीले दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदी र आसपासका क्षेत्र, बेलकोटगढी नगरपालिकाको बेलकोट लगायतका ठाउँमा लगाइएको मकै बाली र तरकारी खेतीमा क्षति भएको छ । -  NUWAKOTEXPRESS.COM

Read more

के तपाईं प्लास्टिकको टनेल निर्माण गर्ने सोचमा हुनुहुन्छ? आउनुहोस टनेल निर्माण गर्ने तरिका सिकौ

नेपालमा सामान्यतया प्लास्टिक टनेल तथा बाँसको प्लास्टिक घर बढी प्रचलित छ। सामान्यतया ५ मिटर चौडाई र २० मिटर लम्बाईको प्लास्टिक घर राम्रो मानिन्छ। प्लास्टिक घरको निर्माण गर्दा भने बिज्ञहरुको सहयोग लिनु आवश्यक छ। प्लास्टिक घर मित्र सापेक्षित आद्रता ७० देखि ९० प्रतिशत र तापक्रम करिब २० डिग्री सेल्सियस हुनु बिरुवाको बृद्दि बिकासका लागि उपयुक्त मानिन्छ। प्लास्टिक घरभित्र खेति गरिने मुख्य तरकारीहरू : प्लास्टिक घरभित्र सबै प्रकारका तरकारी बालीहरु लगाउन सकिन्छ। बिशेषत बेमौसममा बढी मूल्य जाने तरकारी बालीहरु प्लास्टिक घरमा लगाउने गरिन्छ। सामान्यता गोलभेडा,...

Read more

नुवाकोटमा पहिलो ब्याबसायीक रुपमा कालिज पालन सुरु गर्दै बच्छला एग्रो प्राा लि।

शिवपुरी - चैत १९ नुवाकोट जिल्लामा नै पहिलो  ब्याबसायिक कालिज पालन सुरु  गरीएको छ । नुवाकोटको पञ्चन्या गाउँपालिका वडा न ५ भद्रुटारमा महेश प्र सिटौला,र बैदेशिक रोजगारी मा गएर फर्किएका शम्भु अधिकारी, शोभा लक्ष्मी राजबहाक, मिलि सञ्चालन गरेको बच्छला एग्रो प्रा लि ले कालिज पालन चैत १९ गत देखि सुरु गरेका छन । अहिले २००० ओटा कालिजको चल्ला लियार फर्ममा पालन सुरm गरिएको छ। उक्त कालिज चल्ला प्रति ओटा १५०० दरले तिस लाख परेको र फम सञ्चालन गर्न ६० लाख पुजिँ लगानि गरिएको बच्छला एग्रो प्रालि का सञ्चालक महेश प्र सिटौलाले शिवपुरी अनलाईन लाई जानकारि...

Read more

शिवपुरी गाउँपालिका स्तरीय बाख्रा पालक महासघं गठन।

शिवपुरी - चैत २ नुवाकोट जिल्ला को पुर्वी भेगमा अबस्थित शिवपुरी गाउँपालिकामा ब्याबसायिक बाख्रा पाल्दै आएका किसान हरु  ब्यबसायिक बाख्रा  पालक माहासंग गठन गरेका छन ।   ब्याबसायिक बाख्रा पालक माहसघ नुवाकोट का उपाध्यक्ष  सन्तोष  थापाको उपस्थितिमा   शिबपुरी गाउँपालिका  भित्रका ब्यबसायिक बाख्रा  पालक कृषकहरुको भेलाले गोमा थापाको नेत्रुत्तव मा ११ सदस्य   कार्यसमिति चयन भएको छ ।   सो अबसरमा शिबपुरी गाउँपालिका का अध्यक्ष राम कृष्ण थापाले  कार्यसमितिलाई  बधाई  तथा शुभकामना दिनु भएको छ।अध्यक्ष गोमा थापा शिबपुरी  उपाध्यक्ष  सुमन...

Read more