ताजा पोस्ट :

मनोरञ्जन

नुवाकोटका युवा गायक तथा नायकको नयाँ म्युजिक भिडियो बजारमा आउदै,

नुवाकोट - ककनी गाउँपालिका २ नुवाकोटका गजलकार राजेन्द्र घिमिरे सागर को  शव्दमा संगीत संयोजन बिजेश्र्‍वर तण्डुकार, गायन तथा संगीत निश्चल घिमिरे को रहेको गाजलीलाई आज ..बोलको गितको  म्युजिक भिडियो  निर्माणकार्य धमाधम  भइरहेको  छ ।   निर्मात्री  देवि पन्त द्वारा निमाण गर्न लागिएको यो  मुजिक भिडियोमा  गायक तथा संगीतकार निश्चल घिमिरेले नायकको भुमिकामा अभिनय गरेका छन । यो  भिडियोमा गाजलीको भुमिकामा नव नायिका शिरिष केसीको अभिनय  रहेको छ । यसैगरी नवीन भट्टराई , सन्तोष दाहाल ,श्रीस्टी रानामगर , रक्षा घिमिरे लगायतले...

Read more

साइनोको प्रदर्शन मिति साउन २४ गते,

काठमाडौं । -नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र साइनोको प्रदर्शन मिति साउन २४ गतेका लागि सरेको छ । डबिङ, कलरिङ,  मिक्सिङ लगायतका प्राविधिक काम नसकिएकाले चलचित्रको प्रदर्शन मिति सारिएको निर्देशक रमेश थापाले जानकारी दिनुभयो । यस अघि जेठ १० गते चलचित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको थियो ।  चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाद्धारा निर्देशित चलचित्र साइनोमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई लगायतका अन्य...

Read more

चचिर्त गायक राजेन्द्रकुमार कार्कीको गित मुना पलायो सार्वजनिक ।

भरतसन्तोषी,-काठमाडौ।चर्चित गायक तथा गीतकार राजेन्द्रकुमार कार्कीको नयाँ लोकदोहोरी गीत ´मुना पलायो`सार्वजनिक भएको छ।आज रिपोर्टर्स क्लबको सभाहलमा भएको विशेष समारोहमा उक्त गीत सार्वजनिक गरिएको हो। माया प्रेममा आउने उत्तराचढाब अनि घुर्की, मिलन बिछोडको समिश्रण पाइने गीत ´मुना पलायो`लाई यसै गीतका लयकार बिष्णु खत्रीको आफ्नै युट्युब च्यानल बाट हेर्न र सुन्न सकिनेछ। गीत गायक कुलेन्द्र बिक,राजेन्द्रकुमार कार्की र मेलिना राईको सुमधुरले सजिएको छ भने सन्जिव ठकुरी,ओबी रायमाझी,सिर्जु अधिकारी,सन्ध्या सानू लगायत...

Read more

पत्रकार सुजन विश्वकर्मा भाबुकले लिएर आए "ए मेराे साथि"

कमला अधिकारी-ताजा पत्रीका अनलाइन मिडिया हाउसको प्रस्तुतिमा सुजन बिश्वकर्मा भावुकको लोक दोहोरी गीत ए मेरो साथी डिजिटल बजारमा सार्वजनिक भएको छ ।वैदेशिक रोजगारीको सिलसिलामा मलेसियालाई कर्म थलो बनाएर बिगत केहि बर्ष देखि पत्रकारीतामा सक्रिय रहँदै आएका ताजा पत्रीका डट कमका सह-सम्पादक सुजनले सांगीतिक क्षेत्र प्रतिको रुचिलाई मनन गर्दै आफ्नो पहिलो सांगीतिक कोशेली आफ्नै अफिसियल युट्यूब च्यानल मार्फत बजारमा ल्याएका हुन । सुजन बिश्वकर्मा भावुकको लय , शब्द तथा स्वर रहेको उक्त गीतमा महिला तर्फ पछिल्लो समयकी बहुचर्चित गायिका शान्तिश्री परियारको सुमधुर स्वर...

Read more

चर्चित मोडेल सारिका केशि माथी एसीड प्रहार ...कसले गरेयो यस्तो....?? हेर्नुहाेस

कमला अधिकारी - मेशना डिजिटलको प्रस्तुतिमा अत्यन्तै वियोगान्त प्रेम कथामा आधारित मार्मिक लोक दोहोरी गीत ू तगारोू म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।  चर्चित गायक तथा संगीतकार अमित बाबु रोकायको लय साथै विकल्प संगीतको शब्दमा सृजना गरिएको उक्त गीतमा बहुचर्चित गायिका बिष्णु माझी र गायक रिजन थापाको सुमधुर स्वर रहेको छ । ब्यस्त अनि चर्चित निर्देशक कपिल लामाको निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियोमा पछिल्लो समय लगातार म्युजिक भिडियोहरुमा आफ्नो उत्कृष्ट प्रतिभा प्रस्तुत गर्दै लोकप्रिय बन्दै गएका मोडल प्रकाश सापकोटा...

Read more