ताजा पोस्ट :

नुवाकोटमा पहिलो ब्याबसायीक रुपमा कालिज पालन सुरु गर्दै बच्छला एग्रो प्राा लि।

44900

शिवपुरी - चैत १९ नुवाकोट जिल्लामा नै पहिलो  ब्याबसायिक कालिज पालन सुरु  गरीएको छ । नुवाकोटको पञ्चन्या गाउँपालिका वडा न ५ भद्रुटारमा महेश प्र सिटौला,र बैदेशिक रोजगारी मा गएर फर्किएका शम्भु अधिकारी, शोभा लक्ष्मी राजबहाक, मिलि सञ्चालन गरेको बच्छला एग्रो प्रा लि ले कालिज पालन चैत १९ गत देखि सुरु गरेका छन ।

अहिले २००० ओटा कालिजको चल्ला लियार फर्ममा पालन सुरm गरिएको छ। उक्त कालिज चल्ला प्रति ओटा १५०० दरले तिस लाख परेको र फम सञ्चालन गर्न ६० लाख पुजिँ लगानि गरिएको बच्छला एग्रो प्रालि का सञ्चालक महेश प्र सिटौलाले शिवपुरी अनलाईन लाई जानकारि दिनुभयो।

 

उहाँको अनुसार अहिले फर्ममा पाच महिना पहिले देखि नै र्फममा लोकल कुखुरा ६०० ओटा टर्कि १५०ओटा पनि पालन गरिएको छ ।