ताजा पोस्ट :

सूचना /जानकारी

स्थानीय तह निर्वाचन २०७९: ३५५ जना भए निर्विरोध

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्यको आवधिक निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा प्रवेश गरेको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरुबाट सम्पूर्ण तयारीहरु पूरा भइसकेको जनाएको हो । यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भइ सकेको आयोगले जानकारी दिएको छ । जसमा ६ वडा अध्यक्ष सहित ३५ जना स्वतन्त्र सदस्यहरु निर्विरोध निर्वाचित...

Read more

आइएमई पे क्यान इन्फो टेक २०२२ आगामी माघ १८ देखि २३ गतेसम्म हुने

कम्प्युटर एशोसिएशन महासंघ नेपाल (क्यान) को आयोजनामा २७औँ संस्करणको आइएमई पे क्यान इन्फो टेक २०२२ आगामी माघ १८ देखि २३ गतेसम्म हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने इन्फोटेकको तयारी तिब्र बनाइएको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । कोभिडलाई मध्यनजर गरी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि इन्फोटक गरिनेछ । इन्फोटेकमा सूचना तथा प्रविधि क्षेत्रमा विकास भएका नवीनतम प्रविधि प्रदर्शनी गरिनेछ । सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना...

Read more

१०औं महाधिवेशनका लागि एमालेले २७ कात्तिकमा प्रतिनिधि चयन गर्ने प्रक्रिया यस्तो छ

काठमाडौं – नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशनका लागि २७ कात्तिकमा प्रतिनिधि चयन गर्ने भएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले २७ कात्तिकमा एकैदिन देशभरबाट प्रतिनिधि चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले १ हजार ९९९ प्रतिनिधि चयन गर्ने निर्णय गरिसकेको छ । कसरी चयन हुन्छन् प्रतिनिधि? अहिले एमालेसँग ७ लाख २१ हजार पार्टी सदस्य छन् । प्रवक्ता ज्ञवालीका अनुसार प्रतिनिधि तीन खालका हुनेछन् । केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकारका...

Read more

तारकेश्वर नगरपालिकाले सामाजिक सुुरक्षा भत्ता वितरण गर्ने

काठमाडौँ - तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थलीबाट सामाजिक सुुरक्षा भत्ता पाउदै आउनु भएका लाभग्राहीहरुलाई मेगा बैंक मार्फत सुुरक्षा भत्ता वितरण गर्ने भएको छ । सो सामाजिक सुुरक्षा भत्ता मितिः २०७८ /०७/०९ गते मेगा बैंक लि काभ्रेस्थली पदमसाल चोकमा बिहानको १० देखि वितरण हुनेछ ।

Read more

नुवाकोटबाट अब काठमाण्डौ जान ३ सय ३० तिनुपर्ने

नुवाकोट । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेसँगै नुवाकोटबाट काठमाण्डौ जाने सार्वजनिक सवारीसाधनको समेत भाडा वृदि भएको छ । यससँगै नुवाकोट– रसुवासहित १३ जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको वृद्धि भएको भाडा कार्यान्वयनमा आएको छ । यससँगै नुवाकोटबाट काठमाडौ–त्रिशुलीको भाडा दईसय २० बाट बढेर दुई सय ७० पुगेको छ । यस्तै एसी बसको भाडा भने दुई सय ७० बाट ३ सय ३० पुगेको छ । धुन्चे– काठमाडाकंै पुरानो भाडा पाचँ सय २५ रहेकोमा नयाँ भाडादर ६ सय ४५ तोकिएको छ । यो रुटमा एसी बसको भाडा पुरानो ६ सय ७० रहेकोमा नयाँ भाडादर...

Read more