ताजा पोस्ट :

हार्दिक बधाइ तथा सफलताको शुभकामना !

56150

नुवाकोटे चेलि रेखा थपलिया आचार्य त्रिबि सेबा आयोग (नर्सिङ ) को उपप्राध्यापक जस्तो गरिमामय पदको परिक्षामा नेपालगन्ज नर्सिङ क्याम्पसको पहिलो नम्बरमा नाम निकाल्न सफल भयकोमा हार्दिक बधाइ तथा पेशागत सफलताको शुभकामना ! व्यक्त गर्दछौं ।

    Shyam Pandey

- शिवपुरी अनलाइन,  परिवार