ताजा पोस्ट :

हार्दिक श्रद्धान्जली ! हजुरआमा !! स्वर्गमा वासहोस। 

59110

नुवाकोट शिवपुरी गाउपालिका थानापति वडा नं ८ निवासी नारन प्रसाद रिजालको ममतामयी आमा एवं  नेपाली काँग्रेस नुवाकोट थानापतिका जुझारु युवा नेता केशव प्रसाद रिजालको हजुरआमा को यही मिति २०७५ फाल्गुन १३ गते बेलुकी दुःखद निधन भएको छ । यस दुःखद घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौ ।

- भरतराज उप्रेती

संस्थापक तथा

शिवपुरीअनलाइन परिवार   

 

सम्झनामा हजुरआमा

हार्दिक श्रद्धान्जली अर्पण गर्दछु हजुरआमा स्वर्गमा वासहोस।