हार्दिक बधाई तथा शुभकामना ! हरी प्रसाद सिटौला - सभापति (नेपाल प्रजातान्त्रीक सम्पर्क महासंघको )
11900
नुवाकोट शिवपुरी गाँउपालीका ८ निवासी हरी प्रसाद सिटौला नेपाल प्रजातान्त्रीक सम्पर्क महासंघ नुवाकोटको सभापतिमा मनोनीत हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । उहाँ बिगत २७ बर्ष देखी नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहदै राजनीति र समाजसेवामार्फत समाज रुपान्तरण र देश विकासमा लागि पर्दै आउनुभएको सामाजिक व्यक्तित्वको रुपमा समेत परिचित हुनुहन्छ । उहाँको कार्यकाल सफलताको लागि समेत कामना गर्दछौं ।