ताजा पोस्ट :

हार्दिक बधाई तथा शुभकामना ! रविराज थपलिया डिएसपी पदमा बढुवा नियुक्ति हुनुभएकोमा

20710

नेपाल प्रहरीका राष्ट्रभक्त कर्तव्यनिष्ट प्रहरी निरीक्षक (इन्सपेक्टर) रविराज थपलिया नेपाल प्रहरीको गरीमामय डिएसपी पदमा बढुवा नियुक्ति हुनुभएकोमा हार्दिक बधाई, शुभकामना सहित सफल कार्यकालको कामना गर्दछौं ।

- शिवपुरी अनलाइन परिवार