ताजा पोस्ट :

बडा दशैको प्रवासी नेपाली मञ्च कुवेतका बरिष्ठ उपाध्यक्षको शुभकामना ।

23370

देश तथा विश्वभर फैलिएर बस्नु भएका मेरा मान्यजन, आफन्त, साथी तथा हर दुःख सुखमा साथ दिनुहुने सम्पूर्ण दाजुभाई दिदीबहिनीहरूमा हामि नेपालि हरुको महान चाड बड़ादशैं, तिहार, छठपर्ब २०७५ तथा नेपाल सम्बत ११३९ (न्हुदया भिन्तुना) को उपलक्ष्यमा सुख शान्ति, सुस्वास्थ्य र दृघायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। संघीय गणतन्त्र नेपालमा देखिएका सम्पूर्ण विवाद, घटना र समस्याहरू सबै नेपालीहरूको मेलमिलापबाट समाधान गर्न सकियोस।विश्वले छिट्टै शान्त र सम्बृद्द नेपाल देख्न पाओस शुभकामना पुनह सबैमा।