ताजा पोस्ट :

नुवाकोटका इन्सपेक्टर रबि थपलिया डिएसपीमा बढुवा सिफारीस

13840

 नेपाल प्रहरीका प्रहरी नीरिक्षक (इन्सपेक्टर) रबिराज थपलिया डिएसपीमा बढुवाको लागि सिफारीस भएका छन् । नुवाकोटको लिखु गाँउपालीका घर भएका थपलिया सहित नेपाल प्रहरीका ६० इन्सपेक्टर डिएसपी बढुवाका लागि सिफारीस भएका हुन् । 

प्रहरी प्रधान कार्यालय बढुवा समितिले सचिवालयले गरेको सिफारीसमा थपलिया २९ नम्बरमा सिफारीस भएका छन् ।