ताजा पोस्ट :

रु ३ हजारमा पूरा शरीर चेकजाँच लुम्बिनी फार्मेसी शुभकामना मनमैजुमा

7630

तारकेश्वरको शुभकामना चोक नजिकै लुम्बिनी फार्मेसीमा यही भाद्र २१ गते स्वास्थ्य चेकजाँच कार्यक्रम हुने भएको छ । रु ३ हजारमा पूरा शरीर चेकजाँच हुने स्वास्थ्य परीक्षणका लागि आजै नाम दर्ता गराउन सक्नुहुनेछ । यो स्वास्थ्य परीक्षण कार्यक्रम दीर्घायुजीवन हेल्थ केयर प्रा.लि. को सहयोगमा हुन लागेको हो ।