ताजा पोस्ट :

यस वर्षको विजयादशमीको शुभ साइत असोज २१ गते बिहान १०ः३५ बजे

124700

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष २०७६को विजयादशमीको शुभसाइत बिहान १०ः३५ बजेको समय उत्तम रहेको सार्वजनिक गरेको छ । दशैँको मुख्य दिन असोज २१ गते मङ्गलबार विजयादशमी पर्व परेको छ ।