ताजा पोस्ट :

तारकेश्वरको करिडोर छेउछाउका बस्ती डुवानमा !

47100

तारकेश्वर नगरपालिकाका करिडोर छेउछाउँका अधिकाशं वस्ती अविरल वर्षाका कारण डुवानमा परेका छन्। शेषमती–लामबगर–जरंखु–कार्भेस्थलीका र धर्मस्थली, जीतपुर, तारकेश्वर–१, ९, १० र ११अन्र्तगतपर्ने साङले खोलाका साथै नगरपालिकाको वडानं ११, ८, ४, ६, २ र ३ को खोला करिडोरमा छेउँछाउ पर्ने वस्ती तथा घर टहरा डुवानमा परेका छन् । अविरल वर्षाले गर्दा खहरेखोला अनियन्त्रित भई डुवानमा परेको हो । 

तारकेश्वरमा डुवानले गरेको भौतिक क्षती !

अभिरल वर्षले करिडोर छेउछाउँका अधिकाशं वस्ती डुवानमा परेता पनि मानवीय क्षती भएको छैन् ।

News Source :etarkeshwor.com