ताजा पोस्ट :

दुप्चेश्वरमा तिन दले गठबन्धनबाट नेपाली काग्रेससँग मित्रवत प्रतिस्पर्धा गरिने (निर्णय सहित)

6360

काठमाण्डौँ -  देश ब्यापी रुपमा ५ दलको गठबन्धन भए पनि नुवाकोटको दुप्चेश्वरमा भने ३ दलबीच मात्र गठबन्धन हुने भएको छ ।

दुप्चेश्वरमा नेपालि काग्रेस तालमेलभन्दा बाहिर रहने देखिएको छ । दुप्चेश्वरमा आज बसेको गठबन्धनको भेलाले नेकपा माओबादी, नेकपा समाजवादी र जसपा बीच तालमेल गरि चुनाब लडने सहमतिका साथ निर्णय भएको छ ।

आजको भेलामा नेकपा माओबादीका तर्फबाट कमल खतिवडा, लालबहादुर तामांग – समाजवादी बाट युबराज तामांग , बालकृष्ण आचार्य शेर बहादुर तामांग तथा जसमा बाट नेपा ह्योल्मो को सहभागितामा बसेको बैठकले तिन दल बीच गठबन्धन गर्ने निर्णय गरेको छ । यसअघि प्रमुख र उप प्रमुख दुवै पदमा जितेको कांग्रेस भने दुप्चेश्वरमा आफ्नै बलबुतामा एक्लै लडने देखिएको छ ।

यस्तो छ निर्णय :