ताजा पोस्ट :

सासंद बद्री मैनाली दारा विधार्थिलाई अध्यनको लागि अार्थिक सहयोग प्रदान ।

11650

 नुवाकोट - नुवाकोटका प्रदेस सासंद  माननीय बद्री मैनाली बाट  लिखु गाउपालिका  वडा नं. ६  मा  रहेकाे नेबुला स्कुलमा अध्यापन गरिरहेका अार्थिक हिसाबले  कमजाेर तथा जेहेन्दार, विपन्न विधार्थीहरू लाई निशुल्क अध्यापन गराउनकाे लागि अाफुुले पाउने संसद सुविधाबाट रू पचास हजारकाे चेक प्रदान गर्नु भएको छ। 

 

उक्त चेक  विधालय संचालक श्री अर्जुन लामिछानेलाई सासद मैनाली आफैंले  हस्तान्तरण गर्नु भएको नेकपा नेता दिपक कार्कीले शिवपुरी अनलाइन लाई जानकारी दिनुभयो ।