ताजा पोस्ट :

नेपाली काङग्रेस बुढानीलकन्ठ न पा १ र२ वडाको तिज विषेस कार्यक्रम।

3480

काठमण्डौ नेपालि काङग्रेस बुढानिलकण्ठ नगरपालिका वडा न १ र २ ईकाइ ले हरि तालिका तिजको अबसरमा तिज  विषेस दर खाने  कार्यक्रम समपन्न गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्ब स्वास्थ मन्त्री तथा सासद नेपालि काङग्रेस केन्द्रीय सदस्य  युबा नेता माननीय गगन कुमार थापा रहनु भएको थियो । उहाले जुन घर मा नारी को इज़्ज़त हुदैन त्यो घर मा सम्बृदी हुदैन त्यस्तै जुन देसमा नारी को सम्मान हुदैन त्यो देसको पनी सम्बृदी नहुने हुनाले हामीले नारी को इज़्ज़त गर्नु पर्छ। नारी ले नै पुरुष लाई जन्म दीने हुर्काउने हुदा नारी को  महत्व बुझ्नुपर्ने बताउनु भयो।

अतिथी नेपालि काङग्रेस नुवाकोट जिल्ला सभापती जगदीश्वर नरसींह केसी ले धर्म परम्परा र संस्कृति को जगेर्नाको लागी कॉंग्रेस सधै कटीबद्द रहेको बताउनु भयो । अतिथीनेपालि काङग्रेस बीदुर काठमांडू सम्पर्क समीती सभापती प्रदीप कुमार सेढाई रहनु भएको थियो ।  कल्पना मल्ल ठकुरी सभापतीत्व भएको नेपालि काङग्रेस विदुर काठमण्डौ सम्र्पक समितिका सभापति प्रदिप कुमार सेढाई ले शिवपुरी अनलाईन लाई जानकारि दिनु भयो।