ताजा पोस्ट :

नुवाकोट सुर्यचौरबाट देखिएको मनमोहक दृश्य

15560

नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकाको वडा नं ७ सुनखानिको ‘सुर्यचौर’ आन्तरिक तथा बाह्य पर्यटकिय स्थलको रुपमा परिचित हुदै गएको छ। यहाँबाट लाङटाङ हिमाल, गणेश हिमाल, मनासलु हिमाल, जुगल हेल्मबु हिमालको दृश्य अबलोकन गर्न सकिन्छ । 

यहाँ बाट सात जिल्लाको दृश्य देखिन्छ र रमणीय स्थान रहेकोले आन्तरिक तथा बाह्य पयर्टकहरुको रोजाईको स्थल रहेको देखिन्छ ।

यो स्थान शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज संग जोडिएको छ ।