ताजा पोस्ट :

नुवाकोटमा प्रदेस सरकारबाट ८ कृषि सडकलाई बजेट बिनियोजन,

3140

नुवाकोट- नुवाकोट जिल्लामा प्रदेश नं ३ सरकारले नुवाकोटको विभिन्न स्थानमा कृषि सडकको लागी आठ योजनामा बजेट बिनियोजन गरेको छ ।जिल्लाको कृषि र पर्यटन प्रबद्धन र विकास मा योगदान पुर्याउन सडक विस्तारका योजना तथा कार्यक्रमका लागी प्रदेश सांसदको पहलमा बजेट छुट्टाइएको हो ।

३ नं। प्रदेश सरकारबाट बजेट विनियोजित नुवाकोट जिल्लाका कृषि सडकहरु यसप्रकार रहेका छन ।

१। उप्रा–घ्यावरचौर–इल्दुम–तालुकसेरी जोडने कृषि सडक –दुप्चेश्वर–१, रु। ३०,००,०००।

२। लोकमार्ग–कुण्डला–बाँकेघर–मिश्र पँधेरो–महादेव खोला छहरे कृषि सडक– पञ्चकन्या–५, रु। ३०,००,०००।

३। मंगला मावि–मझुवा प्रावि हुदै बालकुमारी जोडने कृषि सडक–पञ्चकन्या–४ रु। ४५,००,०००।

४। मिश्रफाँटको पीच बाटोबाट २ किमी दायाँबायाँ–पञ्कन्या–२, रु। ३५,००,०००।

५। आनपा देखि निउरेनी हुँदै मानेथोक जोडने कृषि सडक–पञ्कन्या–३, रु। २५,००,०००

६। रिजारको मिल–पहरेधारा हुँदै सत्तरी जोडने कृषि सडक– शिवपुरी ८, रु। २५,००,०००।

७। डाडागाउँ हुदै गेर्खु खोला जोडने कृषि सडक– विदुर नपा–११, रु। ३५,००,०००।

८। बान्द्रे देखि पाँडेगाउँ हुँदै चोगते जोडने कृषि सडक –विदुर न।पा।–१ रु। ३५,००,०००।