ताजा पोस्ट :

हार्दिक बधाई तथा शुभकामना ! शंकर पाण्डे - प्रहरी नायब निरिक्षक

25570

नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नं ७ निवासी प्रहरी ट्राफ़िक महाशाखामा कार्यरत प्र.स.नी.(शंकर पाण्डे )प्रहरी नायब निरिक्षक पदमा बढुवा हुनु भएकोमा हार्दिक बधाई तथा कार्यकालको सफलताको शुभकामना ! व्यक्त गर्दछौं ।

- भरतराज उप्रेती

  संस्थापक 

     तथा

शिवपुरी अनलाइन परिवार