ताजा पोस्ट :

शिक्षक हरि बहादुर डंगोलको भव्य बिदाई ! अवकाश जीवनको लागि हार्दिक शुभकामना

9930

नुवाकोटको शिवपुरी ८ श्री जनज्ञान निकेतनमा ३ दशक शैक्षिक पेशाबाट अवकाश पाउनभएका शिक्षक श्री हरि बहादुर डंगोललाई एक कार्यक्रममार्फत भव्य बिदाई गरिएको छ । हरि सरको अवकाश जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

- भरतराज उप्रेती    

संस्थापक तथा शिवपुरी अनलाइन परिवार