ताजा पोस्ट :

हार्दिक बधाइ तथा सफलताको शुभकामना ! श्री भरत प्रसाद पाठक

3590

राप्रपा नुवाकोटका केन्द्रीय सदस्य  श्री भरत प्रसाद पाठक विधान बमोजिम पार्टीको सहायक महामन्त्री पदमा मनोनित हुनुभएकोमा हार्दिक बधाइ सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौ।

- भरतराज उप्रेती   संस्थापक   

तथा शिवपुरी अनलाइन परिवार