ताजा पोस्ट :

हार्दिक बधाई तथा शुभकामना - रामप्रसाद थपलिया, का.मु. सचीव प्रदेश नं ६

5030

रामप्रसाद थपलियाले प्रदेश नं ६ को का.मु प्रमुख सचिबको जिम्मेवारी पाउनु भएकोमा हार्दिक बधाई र शुभकामना । नुवाकोट जिल्लाको थानापतिमा जन्मीएर नेपालको प्रशासनीक क्षेत्रको उच्च पद सहित कर्णालीको जनताका सेवामा लाग्ने जिम्मेवारी सफलतापुर्वक पूरा होस् भन्ने कामना समेत व्यक्त गर्दछौ।

- शिवपुरी अनलाईन परिवार