ताजा पोस्ट :

लाफिङ्ग बुद्धको मूर्ती घरको यो दिशामा राख्नुहोस् सौभाग्य भित्रिन्छ !

2990

हामीले बजारमा बेच्न राखिएको लाफिङ्ग बु’द्धको मूर्ती त देखेका नै छौँ । मानिसहरु लाफिङ्ग बु’द्धको मू’र्तीलाई आफ्नो घरमा राख्ने गर्छन् । लाफिङ्ग बु’द्धको मू’र्ती घरमा रा’ख्दा सुख, स’मृद्धि र भा’ग्य च’म्किने वि’श्वास गरिन्छ । तर के तपाईलाई ला’फिङ्ग बु’द्ध को थिए भन्ने थाहा छ ? साथै हाँ’स्नुको का’रण के हो ? यदि थाहा छैन भने हामी यसको बारेमा जा’नकारी दि’न्छौँ ।

म’हात्मा बु’द्धका होतेई नाम गरेका एक शि’ष्य थिए । उनले म’हात्मा बु’द्धसँग जब सबै ज्ञा’न सिके तब उनी जो’डले हाँ’स्न थाले । उनले बु’द्धसँग सबै ज्ञान लिएपछि आफ्नो जीवनको एक मात्र ल’क्ष्य हाँ’स्नुलाई बनाए । भनिन्छ उनी जहाँ गएपनि त्यहाँका मानिसहरुलाई आफ्नो पे’ट देखाएर जो’डले हाँ’स्ने ग’र्दथे ।त्यसपछि जापान तथा चीनका मानिसहरुले उनलाई हाँ’स्नेवाला बु’द्धका नामले बो’लाउँन थाले ।

त्यसैलाई अं’ग्रेजीहरुले ला’फिङ्ग बु’द्धका नामले च’र्चित ब’नाईदिएका हुन् । उनका अ’नुयायी तथा शि’ष्यहरुले उनको हाँ’सोको स’न्देश बि’भिन्न देशमा फै’लाउँन शुरु गरे । अ’झ ची’नमा त उनका अ’नुयायीहरुले ला’फिङ्ग बु’द्धलाई यसरी प्र’चार गरेकी त्यहाँका मा’निसहरु भ’गवान मान्न थाले ।चीनका मा’निसहरु ला’फिङ्ग बु’द्धलाई पु’ताईका नामबाट चि’न्ने गर्छन् । ला’फिङ्ग बु’द्धको मू’र्ती घरमा रा’ख्दा सुख र स’मृद्धि तथा भा’ग्य च’म्किने कु’रामा उनीहरु वि’श्वास रा’ख्छन् ।