ताजा पोस्ट :

भोटो देखाउने जात्रा : उपत्यकामा आइतबार सार्वजनिक बिदा

4060

काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले एक सूचना जारी गर्दै उपत्यकाभित्र मात्रै विदा दिइएको जनाएका हुन् ।