ताजा पोस्ट :

जनज्ञान २०५६ एसएलसी ब्याचको छलफल तथा भेलासम्बन्धी सूचना !

7440

नुवाकोटको श्री जनज्ञान निकेतन मा.वि. का २०५६  एसएलसी ब्याचका साथीहरुहरु बीचको बृहत्तर एकता र सामाजिक सहायताका कामकाजका लागि महत्वपूर्ण भेटघाट र छलफलका लागि निम्न मितिमा यथासम्भव उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ ।

मिति : २०७५ साल फाल्गुन १० गते शुक्रबार

समय : दिउँसो ४ बजे

स्थान : दीपज्योति स्कुलसँगै नागरिक बजार, गंगबु काठमाडौ

छलफलका एजेडाहरु

१. जनज्ञान २०५६ एसएलसी ब्याजको सञ्चालक समिति र गठन बारे

२. आधिकारिक वेभसाइट बनाउने ३

. शिवपुरी अनलाइनको प्रमोटर तथा शिवपुरी टक शो शो सञ्चालनमा

४. पिकनिक आयोजना सम्बन्धमा

५. सामाजिक सहायता कोष स्थापना र सञ्चालन सम्बन्धमा

सम्पर्क - भरतराज उप्रेती 9851093493  * राजन डंगोल 9849739142  # जनक थपलिया