ताजा पोस्ट :

सामाजिक समस्या, अपराध ,र रूपान्तरनका विषयहरु

4330

- राम चन्द्र वाग्ले

मैले बुझेको सामाजिक समाज यस्तो छ ब्यक्ति ब्यक्ती मिलेर परिवार बन्छ ,परिवार परिवार मिलेर एउटा घर बन्छ ,घर घरहरु मिलेर एउटा समाज अथवा समुदाय बन्छ ,तर यहीँ भित्र भएका समस्याहरुलाइ सामाजिक समस्या भनिन्छ ,। कुनै एउटा गाउमा पचासौं घर छन ।त्यो एउटा समाज हो ।हरेक समाजको अन्तरनिहित समन्ध एउटा ब्यक्ति सग हुन्छ । एउटा समाजमा पचासौं घर हरुछन जसमा कुनै सामाजिक हितमा गरिने कर्यमा कुनै एक घरको बिरोध हुँदा त्यो समाज बिरोधि हुन्छ । तेस्तै समाज भित्र समाज बिरोधी, सास्कृती बिरोधि ,समाजको बिपरित कार्य, गर्ने राज्यबिरुद्ध गतिविधि गर्ने ,आर्थिक ,बलात्कार,चोरी ,डकैती ,घोटला तस्करी शैक्षिक बिकृती महँगो स्वास्थसेवा आदि इत्यादी लाई सामाजिक अपराधको रुपमा मान्य गरिएको छ । जब जब समाजले बिकास रुपान्तरण गर्न थाल्छ तब तब सामाजिक समस्या र सामाजिक अपराधका नमुना पात्रहरु बाधकको रुपमा प्रस्तुत हुने गर्दछन । जस्तै मानव बेचबिखनका कुराहरू राज्यले ल्याएको नियम लाई नमान्नु खुल्ला खुल्ला देखिएकै समस्या हो ।हाम्रो कृषिप्रधान देशमा भिभिन्न बहाना बनाएर मल,बीउ, बिजनर कृषि उपज बस्थुहरुको मुल्य निर्धारण सिमापारी बाट हुनु ,भित्र पनि यस्तै समस्या देखिन्छ ।हामिले पाउने शिक्षामा पनि शैक्षिक माफियाहरुले राज्यलाई खुलम खुल्ला चुनौती दिएकै छन् । यस्ता गतिविधिमा लाग्ने लगाउने सबै सामाजिक अपराधी हुन । यस्ता गतिविधिमा सङलग्न सामाजिक अपराधीहरुलाइ आफ्नो भुल सुधारगरि सामाजिक सुबेबस्थामा फर्किन सुबर्ण अबशर छ । यदि यस अबशरलाइ आत्माशात नगरे भोलि सामाजिक बहिष्क्रुत ,तिरसकृत ,र देशै निकाला सम्मको अवस्था सृजना हुन्छ । बिश्वको इतिहास हेरेर केही पाठ सिक्नुपर्ने देखिन्छ । सबैलाई चेतना भया