ताजा पोस्ट :

तारकेश्वरमा मेयरमा १९ जना र उपमेयरमा ६ जनाले उम्मेदवारी दिए ( हेर्नुहोस नामावली)

25900

 

काठमाडौं । तारकेश्वर नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ११ वटै वडा अध्यक्ष तथा सदस्यहरुमा विभिन्न पार्टी र स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता गराएका छन ।

निर्वाचन अधिकृतको कार्यालय धर्मस्थलीमा उम्मेदवार दर्ता गर्न उम्मेदवारहरु बाजागाँजा र जुलुससहित पुगेका हुन । हेर्नुहोस विभिन्न दलबाट उम्मेदवारहरुको नामावली यस प्रकार रहेको छ ।