ताजा पोस्ट :

काठमाडौं उपत्यकामा थप ६ सय ३७ कोरोना संक्रमित थपिए

60600

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय ३७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना देखिएको हो ।

आज काठमाडौंमा ४ सय ९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।