ताजा पोस्ट :

आइतबार सबै निजी बिद्यालय बन्द !

55200

काठमाडौँ : प्याव्सन र एन प्याव्सनले काठमाडौँ उपत्यकाका सम्पूर्ण निजि विद्यालयमा आइतबार बिदा लिने निर्णय गरेको छ।

एन प्याव्सन काठमाडौँका सहसचिव तथा कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको असामयीक निधनका कारण असार १ गते काठमाडौँका सम्पुर्ण निजी विधालयहरुमा बिदा दिने निर्णय भएको हो।

प्याब्सन काठमाडौँ र एन प्याब्सन काठमाडौँले संयुक्त रुपमा एक सूचना जारि गरि शोक बिदा दिईएको जानकारी गराएको छ।