ताजा पोस्ट :

बजारमा नक्कली नोटको छ्याप्छ्याप्ती, यसरी चिन्नुहोस् सक्कली र नक्कली नोट

13700

काठमाण्डौ – बजारमा एक हजार, पाँच सय र एक सय दरका नक्कली नोटको बिगबिगी भएको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणको लागि जानकारीमूलक सामग्री सार्वजनिक गरेको छ ।

सक्कली र नक्कली नोट नचिनेर धेरै ग्राहक झुक्किएको भन्दै राष्ट्र बैंकले  नोटमा रहेका सुरक्षण विशेषतासम्बन्धी जानकारीमूलक सामग्री सार्वजनिक गरेको हो ।

 नोटमा रहेको पानीछाप, सुरक्षण धागो र समात्ने क्रममा सक्कली र नक्कली नोटमा हुने भिन्नता समेटेर राष्ट्र बैंकले जनचेतनामूलक सामग्री सार्वजनिक गरेको हो । 

एक हजार रुपैयाँको नोटका बारेमा जानकारी हेर्नुहोस्