ताजा पोस्ट :

कोरोना निको भइसकेपछि पनि बिभिन्न समस्याहरु आउन सक्छन् ! त्यसैले एकपटक अवश्य स्वास्थ्य जाँच गर्न नभुलौ

5490
कोरोनामुक्त भएपछि कतिपय मानिसले अन्य समस्या पनि सामना गरिरहेका छन्। कसैलाई छिटै थकाइ लाग्ने त कसैलाई सास लिन समस्या भइरहेको होला। कसैलाई मुटुको समस्या त कसैलाई अन्य समस्याहरु देखिन थालेको सुन्न र देख्न पाइन्छ। कोभिड ठीक भएपछि पनि यी कुरामा ध्यान नदिए ज्यान जानसक्छ ! जनचेतनाका लागि सक्दो सेयर गरौँ चिकित्सकहरुका अनुसार पोस्ट कोडिभ केयर अर्थात कोरोनाबाट मुक्त भएपछि पनि स्वास्थ्यको ख्याल उति नै आवश्यक हुन्छ। हप्तौँ वा महिनौँसम्म पनि सतर्कता अपनाउन आवश्यक हुन्छ। नत्र सानो लापरबाहीले पनि ठूलो समस्या निम्याउन सक्छ। यसका लागि मेघा हस्पिटलले सवृसुलभ स्वास्थ्य जाँच सुबिधा सेवा ल्याएको छ । वरिष्ठ तथा अनुभवी डाक्टरहरुबाट एक पटक अवश्य स्वास्थ्य जाँचका लागि मेघा हस्पिटल सानेपा ललितपुर जाऔं । स्वास्थ नै धन हो, शरीर नै सम्पत्ती । मेघा अस्पतालमा २ वटा भेन्टिलेटर र ९ वटा आइसियूसहित १०० वटा बेड रहेको र कोभिड बिरामीको स्वास्थ्य जाँच सेवामा ५० प्रतिशत छुट रहेको अस्पताका अध्यक्ष किशोर जंग राणाले जानकारी दिए । साथै जेष्ठ नागरिक स्वास्थ्य जाँच सेवामा समेत ६० प्रतिशत छुट रहेको पनि राणाले बताउनुभयो । मेघा अस्पतालले कोरोना महामारी सुरु भएदेखि नै संक्रमितको उपचार गर्दै आएको छ।