ताजा पोस्ट :

नेकपा नेता द्वारा लिखु गाउँपालिका लाई स्वास्थ्य सामाग्री हस्तान्तरण।

9000

 शिवपुरी - कोरोना भाईरस( कोभिड-१९) नियन्त्रण का लागि नुवाकोटकाे लिखु गाउँपालिका लाई नेकपा नुवाकोटका  जिल्ला कमिटी सचिवालय  सदस्य नेता पुर्णलाल श्रेष्ठ  जिल्ला कमिटी सदस्य ,सुमन पाठक ,केसर सेञ्चुरीले स्वास्थ्य सामाग्री  गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठ लाई हस्तान्तरण गर्नेु भएको छ।

गाउँपालिकालाई हस्तान्तरण  गरिएको स्वास्थ्य सामाग्री मा पि पि ई 5 ,माकस 600 ,गलाेबस 100 ,भाैउचर 130,सेनिटाईजर 7 लिटर रहेको थियो ।साे कार्यक्रममा  लिखु गाउँपालिका उपाध्यक्ष राेजिना राई,वडा अध्यक्ष भाेला सेढाई ,रामकृष्ण श्रेष्ठ , भिम ब. घले ,लिखु  नेकपा लिखु  ईन्चार्ज धर्म अधिकारी  नेकपा पाटि अध्यक्ष मेघनारायण श्रेष्ठ पाटि सचिव बिवेक ढकाल लगायतकाे उपस्थिति रहेकाे नेकपा नेता पुर्णलाल श्रेष्ठले शिवपुरी अनलाइन लाई जानकारी दिनु भयो ।