ताजा पोस्ट :

टोखा नगरपालिका वडा न १0मा डेङ्गु रोग नियन्त्रण जनचेतना कार्यक्रम ।

7890

काठमाडौ - टोखा नगरपालिका वडा न १० को आयोजनामा डेङ्गु रोग नियन्त्रण सम्बन्धि जनचेतना प्रभातफेरि कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम मा  टोखा नगरपालिका का  मेयर प्रकाश अधिकारीको प्रमुख आतित्यथामा प्रभातफेरि सम्पन्न भएको थियो ।

वडा न १० का वडा अध्यक्ष  मधुसूदन पाण्डे वडा न ११  को वडा अध्यक्ष  उत्तम अधिकारी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी  गोङ्गबु, महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क, नेपाल आर्मी, टोखा उद्योग बाणिज्य संघ, Greencity hospital लगायत विभिन्न संघ-संस्था तथा बिद्यालयको  सहभागी रहेको सामुदायिक सेवा केन्द्रका कोषाध्यक्ष श्री पुरुषोतमा अाचार्यले शिवपुरी अनलाइन लाई जानकारी दिनु भयो ।

 

उक्त प्रभातफेरी गणेशस्थान बाट सुरु भएर गोङ्गबुको १० र ११ नम्बर वडाको प्ररिक्रमा गरि मनोहर उच्च मा.वि.गएर सकिएको थियो