ताजा पोस्ट :

तारकेश्वरमा विवेकशील साझाका मेयरका उम्मेदवार महेशजगं कुवँर घरदैलो अभियानमा

5160

काठमाडौ -तारकेश्वर नगरपालिकामा यतिबेला चुनावी माहोल तात्दै गएको छ। राजनीति दलका उम्मेदवारहरु मतदाता घर घरमा गई मत माग्न ब्यस्त देखिन्छन् ।      

तारकेश्वरमा उम्मेदवारहरु यतिबेला नगरका वडा हरु मतादाताको घर दैलोमा पुगि मत मागिरहेका छन। तारकेश्वरमा विवेकशील साझा पाटि बाट मेयरमा महेशजंग कुवँरले उम्मेदवार दिएका छन । उम्मेदवार कुवर आजभोलि तारकेश्वर नगरमा मतदाताको घर घरमा टोल टोलमा गई मत मागिरहनु भएको छ।