ताजा पोस्ट :

तारकेश्वरमा काङ्ग्रेसका उम्मेदवारले सुरु गरे घरदैलो कार्यक्रम

4560

काठमाडौ । तारकेश्वर नगरपालिका वडा न ८ बाट नेपाली काङ्ग्रेसका मेयर का  उम्मेदवार कृष्णहरि महर्जनको उम्मेदवारहरुको टोलीले आजबाट  जनताको घर घरमा गयर नेपाली काङ्ग्रेसको उम्मेदवारहरुलाई मत माग्न थालेका छन।    काठमाडौ क्षेत्र न ६ का  प्रतिनिधिसभा सासद भिमसेनदास प्रदानको प्रमुख अतिथिमा कार्यक्रम सुरु गरिएको थियो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तारकेश्वर काङ्ग्रेसले आज घोषणापत्र पनि एक कार्यक्रमका विच सार्वजनिक गर्ने कार्यक्रम पनि रहेको छ।