ताजा पोस्ट :

बिकास बादी समुह संस्थाद्धारा महिला अधिकारकर्मि रमिला योन्जन सम्मानित

6040

काठमाडौ _साउन २४ सनिबार काठमान्डौको युनिर्भसल क्याफेमा बिकास बादी समुह द्धारा आयोजित कार्यक्रममा महिला अधिकारकर्मि रमिला योन्जन सम्मानित भएकी छिन ।                                                                                           बालबालिका तथा महिला अधिकारको क्षेत्रमा सक्रिय रहेर बिभिन्न क्षेत्रको पिडित तथा बलत्कृत भइ पिडित भएका महिला तथा बालिका को हक अधिकारको लागी आवज उठाई न्याय दिलाउदै आएकी राष्टीय महिला अधिकार मन्चकी सदस्य रमिला योन्जनलाई उनको सामाजिक कार्य आगामी दिनमा अझ सक्रिय हुन प्रोत्शान गदै बिकाश बादी समुहले सम्मान प्रदान गरेको उक्त समुहको संयोजक मनोहरी खड्काले बताउनु भयो ।