ताजा पोस्ट :

उधम विकास सहजकर्ता सघंं नुवाकोट जिल्ला सगंठन गठन अध्यक्षमा प्रदिप कुमार भट्ट

7600

नुवाकोट - उधम विकास सहजकर्ता सघं नुवाकोट जिल्ला सगठन सनिवार गठन भएको छ। भेलाले  अध्यक्षमा  प्रदिप कुमार भट्ट ,उपाध्यक्ष बद्री पौडेल ,सचिव कोपिला भट्ट र कोषाध्यक्ष तुलसा पौडेल र ५ जना सदस्य श्री कृष्ण कुमाल,अम्रता ढुङाना,रुपा अर्याल ,सम्झना बाग्दास,तेज प्रसाद भट्ट रहेकाा छन।                                                                                                                 पदाधिकारीहरु गरिमामय पदमा सर्बसम्मत रूपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ,साथै संघलाई छिटो भन्दा छिटो कानूनी बैधानिकता बनाई,जिल्लामा भएका  ब्यतिती हरु लाई अन्त्य गर्नुपर्छ ,स्थानिय तहमा बजेट आइसकेको सन्दर्भमा edf हरु नै  कार्यक्रम सन्चालन गर्न सक्षम छन भन्ने कुरा काठमाडौ उधम बिकास संघका कोषाध्यक्ष हरि गजुरेल बताउनुभयो। साथै अध्यक्ष मार्फत कार्यसम्पादन यो जिम्मेवारीलाई सार्थक र सबैको मनोभावनालाई एकीकृत गर्दै अगाडि लैजाने कुरा निर्वाचित अध्यक्ष ले जानकारी दिनुभयो