ताजा पोस्ट :

नेपाली काङ्ग्रेस शिवपुरीले असोज ४ गते दोस्रो चरणको जागरण अभियान कार्यक्रम गर्दै ।

3810

शिवपुरी - नेपाली कांग्रेसकाे दाेस्राे जागरण अभियान कार्यक्रम अन्तरगत नुवाकाेट जिल्लाकाे शिवपुरी गाउपालिका स्तरिय कार्यक्रम हुने भएको छ ।

 

क्षेत्र नम्बर १ काे प्रदेश क अन्तरगत पर्ने शिवपुरीकाे शेराबगरमा ४ गते शनिबार अायाेजना हुने लागिएको नेपाली कांग्रेस शिवपुरीले जनाएको छ ।जागरण सभामा कांग्रेसका केन्द्रीय नेताहरुले सम्बाेधन गर्न बताइएकाे छ ।