ताजा पोस्ट :

पारामाउण्टमा तिज विशेष सास्कृतिक कार्यक्रम सम्पन्न ।

10320

काठमाडौ - भदौ १४ गोगबुको बानियाटारमा रहेको पारामाउन्ट एकेडेमी ले आज तिज विशेष सासकृतिक  कार्यक्रम सम्पन्न भएको छ ।

 

 उक्त  कार्यक्रम को प्रमुुुख अतिथि  यसै विद्यालय को बिद्यालय व्यवस्थापन समितिको सभापति जगदीश नर सिंह के.सि को रहनुु भएको थियो । सोही अवसरमा समाजसेवि तथा अभिभावक छिरिङ ग्याल्पो  र पासाङ दोर्जे ज्यु लाई  विशिष्ट अभिभावक सम्मान गरिएको थियो ।

 

कार्यक्रममा विद्यार्थीहरुको तिज गित मा नृत्य तथा नाटकको प्रस्तुति ले अभिभावक को मन जित्न सफल भयको थियो ।कार्यक्रम लाई सम्बोधन गनु हुदै  प्रमुख अतिथि जगदीश नर सिंह के सि ज्यु ले तिज हिन्दु को मात्र चाड नभएर सम्पुर्ण नेपाली नारिहरुको चाड भएको मा खुसी मनाउदै सामाजिक उतारचढाव नहुने गरि मनाउन आग्रह गर्नु भयो ।

 

कार्यक्रम बिधालय का प्रध्यानध्यापक मुकुन्द प्रसाद पाण्डे को सभापति मा भएको प्रमोद पाण्डेले शिवपुरी अनलाइन लाई जानकारी दिनु भयो ।