ताजा पोस्ट :

शिवपुरी गाउँपालिका मा महिला शसक्तिकरण तिज गित प्रतियोगिता ।

2940

 शिवपुरी- नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका मा महिला शसक्तिकरण तिज गित प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका को आयोजनामा भएको कार्यक्रम मा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामकृष्ण थापा रहनु भएको थियो । उहले तिजको अबसरमा शुभकामना दिदै चाड पर्व  सस्कार सस्कृति लाई सरक्षण गनु र्पने बताउनु भयो ।

 

विषेस अतिथि जिल्ला समवन्य समिति उप प्रमुख अप्सरा थापा रहनु भएको थियो । अतिथिहरm वडा अध्यक्ष भmम्कराज गुरmङ सिताराम थापा महेन्द्र राज खत्रि रहनु भएको थियो । तिज गित प्रतियोगितामा पाचँ ओटा समुहले प्रतियोगितामा भाग लिएका थिए । गित मा महिला हिसां नारिका वेदना समस्या महिला शसक्तिकरण लगाएतका कुरा गितमा प्रस्तुत गरिएको थियो ।

 

निर्णायक मण्डलमा लोक गायक उद्धव र्काकि मिलन श्रेष्ठ रामहरि भण्डारी रहनु भएको थियो ।प्रतियोगितामा वडा न १ को महिला समुह प्रथम रm ६००० पुरस्कार प्राप्त गरे दितिय वडा न ३ को महिला समुह रm ४००० तितिय वडा न  ५ को महिला समुह २००० वडा न २ को महिला समुह ले सान्तवना पुरस्कार रm १००० र प्रमाण पत्र प्राप्त गरेका थिय । कार्यक्रम गाउँपालिका उपाध्यक्ष मञ्जु केसि  सभापतित्वमा भएको थियो ।