ताजा पोस्ट :

ने बी संघ एन आर कलेज ईकाइको तिज विषेस कार्यक्रम सम्पन्न।

3370

 काठमण्डौ- ने बी संघ एन आर कलेज ईकाइ ले  तिज विषेस सास्कृतिक कार्यक्रम तथा कक्षा ११ मा नब आगन्तुक विधार्थी हरmलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि नेपालि काङग्रेस नुवाकोटका जिल्ला सभापति  जगदीश्वर नरसींह के सी रहनु भएको थियो । उहाँ ले  ने बी संघ ले उच्च सीक्षा हासिल गर्दै लोकतन्त्र रक्षा को लागी सधै सजग हुनु पर्ने। लोकतन्त्र को लागी सधै लड्दै आएको ने बी संघ नेपाली कॉंग्रेस को बलीयो भात्री संस्था रहेको बताउनु भयो । बीसेस अथीती।महिला बीभाग प्रमुख हीरा पाण्डे रहनु भएको थियो  

  बीदुर काठ्मान्डौ सम्पर्क समीती सभापती प्रदिप कुमार सेढाईले तीज को सुभकामना दिदै ,आधा आकास ओगटेका नेपाली दीदी बहीनी हरु राजनीति लगायत सबै क्षेत्र मा समानुपातीक सहभागिता नभएसम्म मुलुक लोकतन्त्र को बीकास हुन नसक्ने लोक तन्त्र को लागी भएका हरेक आन्दोलन मा लड़ाई लडेको र कमीनीस्ट सर्बसत्ता बाद बाट पनी लोकतन्त्र खतरामा पर्न सक्ने हुदा तयारी अबस्थामा रहनु पर्ने बताउनु भयो।

 

कार्यक्रम मा अतिथि नेपालि काङग्रेस शिवपुरी काठमण्डौ सम्र्पक समितिका मुकुन्द प्रसाद पाण्डे, ने बि सघं का केन्द्रिय नेताहरm रहेको कार्यक्रम दिपक तामाङको सभापतित्वमा सम्पन्न भएको नेपालि काङग्रेस विदुर काठमण्डौ सम्र्पक समितिका सभापति प्रदिप कुमार सेढाईले शिवपुरी अनलाईन लाई जानकारी दिनु भयो ।