ताजा पोस्ट :

शुभकामना भ्वाइस

हार्दिक बदाई तथा शुभकामना ! राजेन्द्र प्रसाद पान्डे बागमती प्रदेशको मुख्यमन्त्री

नेकपा एकीकृत समाजवादिका केन्द्रीय उपाध्यक्ष ,बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र प्रसाद पान्डे बागमती प्रदेशको मुख्यमन्त्री पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बदाई तथा सफल कार्यकालको शुभकामना।

Read more

हार्दिक बधाई एवम् शुभकामना.. भरत प्र. पाठक (राप्रपा सचिवालय सदस्यमा मनाेनित)

राष्ट्रिय प्रजातन्त्र पार्टीकाे केन्द्रीय सचिवालय सदस्यजस्तो पार्टीको जिम्मेवार पदमा मनाेनित हुनुभएकाे मा नुवाकोटका युवा नेता भरत प्र. पाठक ज्यु लाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । -शिवपुरी अनलाइन परिवार

Read more

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !

राप्रपा नुवाकोटका जुझारु युवा नेताहरु भरत पाठक , भरतजङ्ग उप्रेती , झनक प्याकुरेल राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य जस्तो गरिमामय पदमा मनाेनित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।  - Shivapuri Online Photo : बिष्णु सापकोटा Facebook  

Read more

हार्दिक बधाई तथा शुभकामना ! हरी प्रसाद सिटौला - सभापति (नेपाल प्रजातान्त्रीक सम्पर्क महासंघको )

नुवाकोट शिवपुरी गाँउपालीका ८ निवासी हरी प्रसाद सिटौला  नेपाल प्रजातान्त्रीक सम्पर्क महासंघ नुवाकोटको सभापतिमा मनोनीत हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।  उहाँ बिगत २७ बर्ष देखी नेपाली काँग्रेसको राजनीतिमा सक्रिय  रहदै राजनीति र समाजसेवामार्फत समाज रुपान्तरण र देश विकासमा लागि पर्दै आउनुभएको सामाजिक व्यक्तित्वको रुपमा समेत परिचित हुनुहन्छ ।  उहाँको कार्यकाल सफलताको लागि समेत कामना गर्दछौं ।   -भरतराज उप्रेती  संस्थापक  तथा शिवपुरी अनलाइन परिवार  ...

Read more

हार्दिक बधाई तथा शुभकामना ! रविराज थपलिया डिएसपी पदमा बढुवा नियुक्ति हुनुभएकोमा

नेपाल प्रहरीका राष्ट्रभक्त कर्तव्यनिष्ट प्रहरी निरीक्षक (इन्सपेक्टर) रविराज थपलिया नेपाल प्रहरीको गरीमामय डिएसपी पदमा बढुवा नियुक्ति हुनुभएकोमा हार्दिक बधाई, शुभकामना सहित सफल कार्यकालको कामना गर्दछौं । - शिवपुरी अनलाइन परिवार

Read more