ताजा पोस्ट :

शिवपुरी गाउँपालिका स्तरीय बाख्रा पालक महासघं गठन।

13760

शिवपुरी - चैत २ नुवाकोट जिल्ला को पुर्वी भेगमा अबस्थित शिवपुरी गाउँपालिकामा ब्याबसायिक बाख्रा पाल्दै आएका किसान हरु  ब्यबसायिक बाख्रा  पालक माहासंग गठन गरेका छन ।

 

ब्याबसायिक बाख्रा पालक माहसघ नुवाकोट का उपाध्यक्ष  सन्तोष  थापाको उपस्थितिमा   शिबपुरी गाउँपालिका  भित्रका ब्यबसायिक बाख्रा  पालक कृषकहरुको भेलाले गोमा थापाको नेत्रुत्तव मा ११ सदस्य   कार्यसमिति चयन भएको छ ।

 

सो अबसरमा शिबपुरी गाउँपालिका का अध्यक्ष राम कृष्ण थापाले  कार्यसमितिलाई  बधाई  तथा शुभकामना दिनु भएको छ।अध्यक्ष गोमा थापा शिबपुरी  उपाध्यक्ष  सुमन थापा शिबपुरी  कोषाध्यक्ष  अशोक बुढाथोकी  सचिब सुनिता थोकर सदस्य तारा कुमारी  खत्री  सदस्य  अमर मान क्षेष्ठ  सदस्य  सरोज थापा  सदस्य  ठाकुर राज खड्का  सदस्य नारायण  खतिवडा  सदस्य नक्कुल उप्रेती  सदस्य  हरी प्रसाद थपलिया रहेको सन्तोष थापाले शिवपुरी अनलाइन लाई जानकारी दिनु भयो ।