ताजा पोस्ट :

शिवपुरीका अगुवा कृषक पुडासैनी अब पूर्ण रूपमा कृषिमा समर्पित,

3920

शिवपुरी - नुवाकोट जिल्ला को पुर्वि भेगमा अबस्थित शिवपुरी गाउँपालिका वडा न ८ थानपतिका राम प्र  पुडासैनी अब कृषि मा पुर्ण रुपले समर्पित हुन लाग्नु भएको छ ।

 

उहाँ विगत   २५ वर्ष देखि व्याबसायिक   कृषक अगुवा तथा अभियान्ता र सहकारीकर्मी का रुुुुपमा छुुट्टै पहिचान बनाउनु भएका   राम प्रसाद पुडासैनी सिङ्गाे समाजलाई कृषिमा लाग्न प्रेरणा दिदै अगुवाई गर्दै छन् ।

 

उहाँले सरकारी नाेकरी समेत छाेडी अब उच्च प्रविधिकाे प्र याेग  गरि तरकारी, दुध तथा फलफुल उत्पादन, संकलन र बजारिकरणमा अहाेरात्र खट्ने तयारीकाे लागि पूर्वाधार विकास गर्न खटिई रहनु भयका पुडासैनी शिवपुरी फेेेरस तरकारी  पसलमा भेटदा उहाँ ले   शिवपुरी अनलाइन  जाानकारी दिय ।