ताजा पोस्ट :

शिवपुरीका वडा सदस्य सन्तोष थापा ब्यावसायिक बाख्रापालन र्गदै ।

8870

 हरि भेटवाल- शिवपुरी ,नुवाकोट जिल्लाको र्पुवि भेगमा अवस्थित शिवपुरी गाउँपालीका को वडा न ४ सिक्रेका वडा सदस्य सन्तोष थापा अहिेले ब्यतिmगत आफै बिस लाख लगानि गरेर गंगा देवि कृषि फर्म र्दता गरि ब्याबसायिक बाख्रापालन गर्न लाग्नु भएको छ । पुर्व एमाले तथा हाल नेकपा बाट र्निचित युवा नेता थापा गाउँमा राजनिति जनताको विकास र काम मा खटिरहेर ब्यस्त भईरहेका हुन्थे र कृषि खेतिपाति बाट आयर्आजन गरि जिविकोर्पाजन गरिरहनु भएका थापा  अहिले उन्नत जातको शत प्रतिसत बाृेयर बोका लेउन लागिएको हो ।

                                               

अहिले उहाँले बाख्राको खोर र्निमाणको काम धमाधम गरिरहनु भएको छ । कृषि फर्म ले भविष्यमा शिवपुरीका कृषकलाई तालिम दिई आर्यआजनमा वृदि र्गने लक्ष्य लिएर समृद शिवपुरीको विकासमा टेवा पुयाउने उद्धेश्य  रहेको र आफनो गााउँ आफै बनाउ लाग्नुर्पने थापा बताउनु हुन्छ ।

उहाँ भन्नुहुन्छ राजनितिलाई सेवाको लागि हो पेसा होईन गाउँलाई समृदमा लान ब्याबसायिक कृषि क्षेत्रमा लाग्नु पर्दछ । उहाँले गरेको ब्याबसायले अहिले गाउँबाट धेरै युवा शक्ति विदेसिएर वा रोजगारिको लागि गाउँ छोडिरहेको अबस्थामा गाउँमा केहि र्गनुपर्छ भन्ने सन्देस थापाले गरेको ब्याबसाय बाट दिएको छ ।